२९ आश्विन २०७४, आईतवार

पर्यटन मन्त्रालयले महासचिव सुरेश आचार्यालाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गर्न निर्वाचन आयोगसंग सहमति मागेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले एकल निर्णय गरी सहसचिव आयालाई प्राधिकरणको महानिर्देशक नियुक्त गर्न आयोगसंग सहमति माग्दै पत्र पठाएको हुन् ।

प्राधिकरणका बहालवाला महानिर्देशक सञ्जीव गौतमलाई हटाएरु आफु महानिर्देशक बन्ने दोडमा पर्यटन मन्त्रालयका सहसमचिव आचार्य लामो समयदेखि लागका छन् ।, यो खबर आजकोनागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV