
काठमाडौं । काठमाडौंको हाँडीगाउँबाट पटकासहित भारतीय नागरिक पक्राउ परेको छ ।
भारतीय नागरिक ६ वटा बोरा र २ वटा कार्टुनमा राखिएको विभिन्न प्रकारका पटका राजकिशोर यादवको किराना पसलबाट बरामद गरिएको प्रहरीले बताए ।
प्रहरीले तिहारको समयमा पटका भुइचम्पा लगायतका विस्फोटक सामग्रीको प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन् ।