२७ आश्विन २०७४, शुक्रबार

काठमाडौं । काठमाडौंको हाँडीगाउँबाट  पटकासहित भारतीय नागरिक पक्राउ परेको छ ।

भारतीय नागरिक  ६ वटा बोरा र २ वटा कार्टुनमा राखिएको विभिन्न प्रकारका पटका राजकिशोर यादवको किराना पसलबाट बरामद गरिएको प्रहरीले बताए  ।

प्रहरीले तिहारको समयमा पटका भुइचम्पा लगायतका विस्फोटक सामग्रीको प्रयोग नगर्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV