२७ आश्विन २०७४, शुक्रबार

रतनदेवी सिने प्रोडक्सन प्रा.ली.को आयोजनामा यही २०७४ कार्तिक १ गते सिन्धुलीको हरिहरपुर गाउपालीका वडा न.२मा खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ।

आयोजकका अनुसार प्रथम,द्धितिय र तृतीय हुने लाई नगद पुरस्कारका साथै म्यूजिक भिडियो, फिल्म र टेलीफिल्ममा मौका दिईने छ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV