२७ आश्विन २०७४, शुक्रबार

अशोज २७ काठमाडौं ।आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिपअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपालले जितका लागि १९५ रनको लक्ष्य पाएकोमा नेपालले चौथौं विकेट गुमाएको छ ।

हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड रिक्रिएसन मैदानमा जारी खेलमा नेपालले टस जितेर हङकङलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो ।ओपनर सागर पुनसहित, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र कप्तान पारस खड्का आउट भएका छन ।

१९ ओभरको खेल भईरहँदा अहिले क्रीजमा सोमपाल कामी र शेख रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV