
काठमाडौं । थानकोट सडकखण्डमा जाम भएको छ । गाडी बिग्रिरेको कारणले जाम पर्दा यात्रुहरु अलपत्र परेका छन् ।
४ बजे देखि जाममा परेको र अहिले सम्म जामनै रहेका यात्रुले news24nepal लाई बताए । एउटा गाडी बिग्रेको र उक्त गाडीबिचमै रोकिएपछि जामको सास्तीमा यात्रुहरु परका छन् । जाम खुल्ने अत्तोपत्तो नभएको यात्रुले बताए ।