२४ आश्विन २०७४, मंगलवार

काठमाडौं । काठमाडौं बौद्धका दीपेन्द्र भन्ने दिपेन श्रेष्ठ १४ वर्षपछि पक्राउ परेका छन् । श्रेष्ठ कुमारीगालका रोशन कुमार आले मगरको हत्या गरी फरार भएका थिए ।

२०६० सालमा होली खेल्ने क्रममा झगडा पर्दा श्रेष्ठसहितको समूहले मगरको हत्या गरेको प्रहरीको दाबी छ । श्रेष्ठ काठमाडौंकै गोकर्णेश्वर नगरपालिका चामुण्डागेटबाट पक्राउ परेका हुन् । उज्यालोबाट

 

LIVE TV