२४ आश्विन २०७४, मंगलवार

काठमाडौँ । पाँच दिनदेखि १३ औँ पटक आमरण अनशनमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । डा. केसीको शरिरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न असजिलो भएपछि अक्सिजन दिन थालिएको छ ।

उनको स्वास्थ्य अवस्था निगरानीमा गर्न त्रिवि शिक्षण अस्पतालले गठन गरेको सात सदस्यीय स्वास्थ्य उपचार समितिका अनसार उनको रक्तचापमा समेत कमी देखिएको छ भने पिासमा एसिटोन देखिएको छ । आजको कान्तिपुरमा खबर छ ।

LIVE TV