२३ आश्विन २०७४, सोमबार

भारतको मिरगन्जस्थित भासिएको पुलबाट आउजाउा गर्दै साना सवारी । तस्विर अन्नपुर्णबाट

भारतको विहारस्थित फारविसगन्ज जोगबनी सडक मार्गमा पर्ने मिरगन्ज पुल मर्मत गर्न त्हाँको सरकारले अझै चासो दिएको छैन ।

बाढीले बगाएको रलवे लिक मर्मत भई रेल सञ्चालनमा आएको एक महिना वितिसक्दा पनि तयतिबेलै भत्केको पुल भने मर्मत गरिएको छैन ।

यही पुल भएर भारत तथा तेस्रो मुलुकबाट तेपालतर्फ औधोगितक कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तु निर्यात र नेपालबाट उत्पादित बस्तु निर्यात हुने गर्छ ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV