२१ आश्विन २०७४, शनिबार

एजेन्सी । ६९ वर्षीय बलिउड निर्देशक कुन्दन शाहको शनिबार  भारतको मुम्बईमा  निधन भएको छ ।  शाहको निधन हृदयघातबाट भएको नव भारत टाइम्समा उल्लेख  छन् ।

फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ् इन्डियामा निर्देशनको पढाई सकेपछि ‘जाने भी दो यारोँ’ बाट १९८३ मा फिल्मी करिअरको सुरुवात गरेका थिए । यो चलचित्रमा उनले सहायक पटकथा पनि लेखेका थिए ।

चलचित्रपछि शाह टेलिसिरियलहरुमा पनि काम गर्न थालेका थिए  ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV