१९ आश्विन २०७४, बिहीबार

पछिल्लो समय हास्य क्षेत्रमा सर्बत्र राज गरेका कलाकार हुन् दिनेश काफ्ले । सय भन्दा बढि विभिन्न ब्यक्तिहरुको क्यारिकेचर गर्ने यी कलाकार यतिखेर स्टेज कार्यक्रमहरुमा व्यस्त छन् । हेर्नुहोस् उनै कलाकार दिनेश काफ्लेले एक कार्यक्रममा पेटमिचिमीची हसाए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV