१९ आश्विन २०७४, बिहीबार

१९ असोज, काठमाडौं । गत असोज ९ गतेदेखि शुरु गरिएको डा। गोविन्द केसीको आमरण अनसन बडा दशैंको कारण स्थगित गरिएकोमा आजबाट पूनः सुचारु गर्नै भएका छन् ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको बिरुद्ध आवाज उठाईरहेका केसीले आज अपराह्न ४ बजेबाट फेरी त्यसलाई निरन्तरता दिने भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV