१७ आश्विन २०७४, मंगलवार

अर्घाखाँची ।सन्धिखर्कमा सोमबार बेलुकादेखि हराएकी एक वालिकाको शव चितुवाले खाएको अवस्थामा फेला परेको छ । सन्धिखर्क नगरपालिका २ कुर बेहोरेका प्रतिक्षा नेपालीलाई सोमबार बेलुकी चितुवाले लगेको थियो । उज्यालोबाट

वालिकाको शव मंगलबार बिहान ८ बजे बेहोरकोे जंगलमा आधा शरिर खाएको अवस्थामा फेला परेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV