१७ आश्विन २०७४, मंगलवार

एजेन्सी । भारत कश्मिरको सैनिक शिविरमा आक्रमण भएका छन् । आक्रमणमा भारतीय सीमा सुरक्षा बलका दुई जना घाइते भएका हुन् ।  बीबीसीबाट

भारतीय सुरक्षाकर्मीले गरेको कारवाहीमा एक आक्रमणकारी मारिएका र दुई जना भागेका भारतीय सञ्चार माध्यमले बताएका  छन् । श्रीनगरको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सैनिक शिविरमा ३ जना विद्रोहीले आक्रमण गरेको  थियो  ।

आक्रमणकारी एक जना मारिए पनि अरु २ जना सैनिक शिविरभित्रै लुकेकाले खोजी भैरहेको त्यहाँले प्रहरीले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV