१७ आश्विन २०७४, मंगलवार

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ३५ वर्षका वीरबहादुर चौधरीकोलाई आत्महत्याबाट उनकी श्रीमतीले बचाएकी हुन् ।

चौधरी घरायसी विवादका कारण आत्महत्या गर्न रुखमा झुण्डिन गएका थिए । रुखमा झुण्डिएका अवस्थामा घाँटीमा बाँधेको चुन्नी काटेर श्रीमतीले उनको ज्यान जोगाएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले जनाकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV