
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७७ पैसा र विक्रिदर २७ रुपैयाँ ९३ पैसा रहेको र कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६१ पैसा र विक्रिदर २८ रुपैयाँ ७७ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५२ पैसा ,मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६८ पैसा र विक्रिदर २४ रुपैयाँ ८२ ,कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १० पैसा र विक्रिदर ९ रुपैयाँ १५ पैसा , एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ८३ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ८२ पैसा , र एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ ०९ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ६८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने रहेका छन् ।