१५ आश्विन २०७४, आईतवार

जनकपुरधाम, १५ असोज , बडा दशैँअन्तर्गत गए राति जनकपुरधाममा रावणबध कार्यक्रम सम्पन्न भएको छ ।

विजयादशमीका दिन रावणमाथि विजय प्राप्त भएको धार्मिक मान्यतानुसार महावीर युवा कमिटीले आठ वर्षदेखि रावण वध कार्यक्रम आयोजना गर्दै आएको छ । पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले गंगासागर र धनुषसागरका डिलमा रावण, कुम्भकर्ण र मेघनाथको बनाइएको प्रतिमामा धनुषले आगो प्रज्वलन गरी वध गर्नुभएको थियो । सो कार्यक्रम हेर्न गंगासागर र धनुषसागरको वरिपरि भीड लागेको थियो । –––

(रासस) ः

प्रतिक्रिया दिनुहोस्
LIVE TV