१२ आश्विन २०७४, बिहीबार

रसुवा। पुनः निर्माणअन्तर्गत लाङटाङको थाङ्सापबाट सिकर्मी काम गर्ने एक मजदुर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ओखलढुङ्गास्थित माल्का–६ का आङकामी शेर्पा रहेका छन् । मंगलबार साँझदेखि बेपत्ता भएकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV