१२ आश्विन २०७४, बिहीबार

असोज १२, २०७४

काठमाडौं । दाङमा एम युवतीलाई म्युजिक भिडियो खेलाइदिने प्रलोभनमा पारी नेपालगन्जबाट दाङ बोलाएर नाटकीय शैलीमा बलात्कार भएको छ ।

‘गत नौ गते घटना भएको र सोहि दिन नै युवतिको जाहेरीका आधारमा राती दुई बजे तुलसीपुर ६ का ३४ बर्षिय दिनेश अधिकारी र २० बर्षिय दिलीप वली पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

म्युजिक भिडियोमा मोडलिङ गराइदिने भन्दै बाँकेबाट युवतीलाई बोलाएर तुलसीपुरमा सामूहिक बलात्कार गरीएको थियो ।
युवती बलात्कारमा तुलसीपुरको एक होटल संचालकको पनि हात गरेको प्रहरीले आशंका गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV