११ श्रावण २०७४, बुधबार

बुटवल । नेपाली महिलाहरु को महान पर्व हरितालिका तिज नजिकै गर्दा बजारमा थुप्रै गित आउन थाली सकेका छ्न। एसै क्रम मा बुलबुल मीडीया प्रा ली ले पनि आफ्नो अर्को तिज गित बजारमा ल्यायको छ ।

पाल्पा छेर्लुङ्ग का कलाकार दामोदर बश्याल को लय अनी संचार कर्मी कृष्ण बाबु को शब्द मा दामोदर बश्याल को तीज कोसेली “मायाको जालमा” बोल को गीत बजार मा आएको हो। उक्त गित माया गर्ने मायालु जोडी हरु धेरै पछी तीज को मेलामा भेट भयर आफ्ना मनका कुरा पोखीयको सम्बन्धी मा शब्द मा उतारियेको छ।

गीत मा दामोदर बश्याल र सम्झना लामीछाने मगर को स्वोर रहेको छ। गित को छायाङकन,सम्पादक मनिष पन्त ले गरेका छन । निर्देशन लोकेन्द्र शाह को रहेको छ। उक्त भिडियो मा कृष्ण बाबु र रोशनी ज्ञवाली ले अभीनय गरेका छन। उक्त गीत को भीडीयो श्रीनगर फिल्म्स प्रा ली ले नीर्माण गरेको हो ।

LIVE TV