९ श्रावण २०७४, सोमबार

काठमाडौँ । आज बिहान १० बजेर २९ मिनेट जाँदा दोलखाको खोलाखर्क केन्द्रविन्दु भई ४ रेक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले रामेछापमा ठूलो धक्का महसुस भएको जनाइएको छ ।
रासस

 

LIVE TV