९ श्रावण २०७४, सोमबार

नेपाल सरकार रक्षा मन्त्रालयको वेभसाइट ह्याकिङमा परेको छ ।

ह्याकरहरुले रक्षा मन्त्रालयको वेभसाइट खोल्दा होमपेजमा सुरक्षा भ्रम मात्र हो हामी अजय छौं साथै रक्षा मन्त्रालयको नियमित वेभसाइट खोल्दा ह्याकरको सन्देश र गीत बजेको सुनीने भएको छ ।

सरकारी वेभसाइटहरु ह्याकीङमा पारीइएको धम्की लगत्तै रक्षा मन्त्रालयको वेभसाइट ह्याकिङमा परेको हो ।

LIVE TV