६ श्रावण २०७४, शुक्रबार

काठमाण्डौ । उपत्यकामा भेटिएका वेवारिसे शव जलाउने व्यक्तीलाई ईजराईलबाट एक लाख रुपयां सहयोग भएको छ ।

वेवारीसे शवहरुको दाहासंस्कार गर्दै आएका एक्सन फर सोसियल चेन्जका अध्यक्ष विनयजंग बस्नेतको समाचार प्रशारण भएपछी ईजराईल बस्ने हाम्रा दर्शक बावुराम लामाले एक लाख रुपयां सहयोग गरेका छन् । लामाकी श्रीमति र छोरी हाम्रो कार्यालयमै आई बस्नेतलाई एक लाख रुपयां सहयोग हुन् ।

बस्नेत नाम,थर, आफ्नतको ठेगान नभएर वेवारीशे अवस्थामा रहेका शबलाई उनले पशुपती आर्यघाटमा लगेर हिन्दु परम्परा अनुसार दाहासंस्कार गर्ने गरेका छन् ।

सहयोग पाएपछि समाजका लागी निशुल्क वेवारीसे सबको शदगत गर्दै आएका उनले काममा थप हौसाला मिलेको बताए ।

LIVE TV