५ श्रावण २०७४, बिहीबार

आइसीसी यू-१९ विश्वकप एसियाली छनोट प्रतियोगीता अन्तर्गत नेपालले बिहिबार हुने खेलमा अफगानिस्तान विरुद्ध भिड्दैछन् ।

अपराजित दुवै टोलीले आफ्नो पहिलो दुई खेलमा जित आत्मसात गर्दै अंक तालिकामा समान ४ र ४ अंक जोडेका छन् । यी दुईको खेल नेपाली समय अनुसार बिहानको ७ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

LIVE TV