४ श्रावण २०७४, बुधबार

काठमाण्डौ । नेपाली महिलाहरु को महान पर्व हरितालिका तिज नजिकै गर्दा बजारमा थुप्रै गित आउन थाली सकेका छ्न। येसै क्रम मा एस के म्युजिक प्रा ली ले पनि आफ्नो तिज गित बजारमा ल्याएको छ।

https://www.youtube.com/watch?v=5sbilEi5S2Q

उक्त गित सन्देश मुलुक रहेको छ बीदेस मा आफ्नो रगत र पसीना बगायर दीन रात नभनेर काम गर्ने युबा हरुले आफ्नो घर मा ख्याल नगर्दा आउन सक्ने खतरा को बारे मा शब्द मा उतारियेको छ।

एस के म्युजिक प्रा ली को प्रस्तुती मा रहेको “पोईकमाउने श्वासनीले उडाउने” उक्त गीतमा पशुपती शर्मा को लय शब्द रहेको छ। पशुपती शर्मा र सिलु भट्टराई को स्वोर रहेको छ । गित को छायाङकन तथा नीर्देशन दुर्गा पौडेल को रहेको छ। उक्त भिडियो मा कृष्ण बाबु ,पशुपती शर्मा र सिलु भट्टराई को अभिनय रहेको छ ।

LIVE TV