३ श्रावण २०७४, मंगलवार

काठमाडौं, ३ साउन – काठमाडौं महानगरपालिकाले सवारीसाधनमा करसम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । महानगरपालिकाले इन्जिनबाट चल्ने सबै सवारीसाधनमा कर लगाउने भएको हो ।

महानगरपालिकाले सवारीसाधन कर उठाउने निर्णय पहिले नै गरेको भएपनि व्यवहारमा लागू त्यति भएको थिएन । आजको हिमालय टाइम्समा खबर छ ।

LIVE TV