२८ असार २०७४, बुधबार

पोखरा । फेवातालमा आउने पानीको मुख्य स्रोत हर्पन खोलामा सोमबार डुबेरका व्यक्ति बचाउन गएका प्रहरीजवान बलबहादुर थापाको मृत्यु भएको छ ।

उद्धारका क्रममा डुबेका व्यक्तिको जिउ देखेपछि थापा खोलामा पसेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

सोमबार हर्पन खोलामा पोखरा ३ नदीपुरका ललित पुन र इन्द्र पुन डुबेर बेपत्ता भएका थिए । मंगलबार उनीहरु दुवै मृत भेटिएका छन् ।

LIVE TV