२८ असार २०७४, बुधबार

वीरगञ्ज । झन्डै एक सय बर्ष पुरानो वीरगञ्ज शहरको मेयर हत्याउनका लागि अहिले सबै राजनीतिक दलहरु लागिरहेको पाइएको छ ।

वीरगञ्ज पर्साको मात्र नभई तराइको समेत राजधानी शहर भएकाले वीरगञ्जको मेयर पदमा धेरैको आँखा लागेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

ठूला दलदेखि मधेसवादी दलहरुसमेत वीरगञ्जको मेयर पद हत्याउनका लागि अहिले राणनीतिक योजनामा रहेका छन् ।

LIVE TV