२५ असार २०७४, आईतवार

काठमाण्डौ । नेपालमा बाढी पहिरोलगायत विपतबाट दैनिक दुई जना र अन्य कारणले दैनिकपाँ जनाको मृत्यु हुने गरेको छ ।

गृह मन्त्रालयको विपत ब्यवस्थापन महाशाखाको तथ्यांकअनुसार ६ बर्षयता बाढीपहिरोबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ३५ जना पुगेको छ ।

बाढीपहिरोकै कारण ६ सय ६३ जना बेपत्ताा र ६ सय ९६ जना घाईते भएका छन् ।

क्षतिको अवस्था बढ्दै गएको भन्दै पित जोखि न्युनीकरणसम्बन्धी हालै सम्पन्न विश्वब्यापी सम्मेलनले सन् २००५ देखि २०१५ को तुलनामा २०१५ देखि २०३० सम्ममा धनजाको क्षति आधा गर्ने लक्ष्य लिएको छ, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

LIVE TV