२४ असार २०७४, शनिबार

रामेछाप – तामाकोसीबाट २ बण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुशीले गद्गद् भएका छन् । गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरे । आजको कान्तिपुरमा खबर छ ।

अहिले केही घरमा धारा जोड्ने चटारो छ । यहीबीच स्थानीयले योजनाको उद्घाटन पनि गराएका छन् ।

LIVE TV