घाम लाग्यो धुलाम्मे, पानी पर्यो हिलाम्मे । यो हाम्रै देशको राजधानी काठमाण्डौको सडकको अवस्था हो । पानी पर्यो कि धेरै ठाउँमा सडक जलमग्न हुन्छ । पानीको मुल फुटे झै सडकको बीचमा ढलको पानी निकस्न छ, अनि पैदलयात्री र मोटरसाइकल चालकको विजोग ।