२० असार २०७४, मंगलवार

मोरङ । जिल्लाकोे सुन्दरहरैचा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले जित निकालेको छ ।

 

सुन्दरहरैचाको मेयरमा काग्रेसका शिव ढकाल १६८२१ मतका साथ विजयी भएका हुन् । ढकालका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेददवार केदार गुरागाई १५८५३ मत पाएका छन् ।
उपमेयरमा जित दर्ता गराएकी एमालेकी धना तामाङले १५४७८ मत ल्याएकी छन् । कांग्रेसकी बन्दा थापा मत ल्याएर उनको नजिकको प्रतिष्पर्धी भइन् ।

यहाँ माओवादी केन्द्र तेस्रो भएको छ । माओवादी केन्द्रका मेयर उम्मेदवारले १८१४ र उपमेयरले ६१७५ मत ल्याएका छन् ।

LIVE TV