१८ असार २०७४, आईतवार

अछामको चौरपाटी गाउँपालिकामा एमाले अध्यक्ष उम्मेदवार हर्क साउदले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीम साउदलाई १ मत ले जित्दै विजयी भएका छन्।

हर्कसाउद ले ३१३८ तथा उनका प्रतिद्वन्द्वी कांग्रेसका भीम साउदले ३१३७ मत ल्याएका थिए। उपाध्यक्षमा भने कांग्रेसकी माया कुँवर ३१७३ मत ल्याएर विजयी भइन्।

LIVE TV