एजेन्सी । बालबालिकालाई दैनिक एउटा अन्डा खुवाउँदा उचाइ बढ्ने पत्ता लागेको छ ।
इक्वेडरमा गरिएको शोध ‘पेडिएट्रिक्स’ जर्नलमा प्रकाशित छ । यसले होचोपन नियन्त्रणमा मद्दत गर्ने बताइएको छ ।