१७ असार २०७४, शनिबार

मोरङ । मोरङको उर्लाबारीमा कांग्रेसले एमालेलाई उछिन्यो, राष्ट्रपतिकी देउरानी दोस्रो स्थानमा झरिन् । उर्लाबारीमा एमालेको अग्रतालाई उछिन्दै कांग्रेसले अग्रता लिएको हो । एमालेबाट उपमेयरमा उठेकी राष्ट्रपतिकी देउरानीसमेत दोस्रो स्थानमा झरेकी छिन्  ।

कांग्रेस- १७६१ र १७२४

एमाले-  १६२९ र १२६८

माओवादी- ७०७ र ७३७

LIVE TV