१७ असार २०७४, शनिबार

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नेपाली काँग्रेसका नरेनद्रसिह धामी ३०८६ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेका पुष्पा अवस्थी २९५९ मत ल्याइ विजयी भएका छन् ।

अध्यक्षमा नेकपा एमालेका मोहनसिह धामीले २६५६ र उपाध्यक्षमा काँग्रेसका प्रत्यासी संगीता चन्दले २६५६ मत ल्याएका छन् । मालिकार्जुन गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार कल्यानसिंह धामीले ९७२ र उपाध्यक्षका उम्मदेवारले ११४५ मत ल्याएका छन् । नयाँ पत्रिकाबाट

LIVE TV