१७ असार २०७४, शनिबार

दार्चुला । दार्चुलाको अपिहिमा गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरेको छ । एमालेका तर्फबाट धर्मानन्द मन्यालले १२४९ र उनका प्रत्यासी माओवादी केन्द्रका भगतसिह ठेकरेले ९८८ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार लोकेन्द्र लोथ्यालले ९२२ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेका उम्मेदवारले १३३६ काँग्रेसका उम्मेदवारले ९१३ र माओवादीका उम्मेदवारले ८०० मत ल्याएका छन् ।

LIVE TV