१६ असार २०७४, शुक्रबार

दाङ । जिल्लाको बङ्गलाचुली गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तबहादुर वलीले तीन हजार ३५२ र उपाध्यक्षमा सोही पार्टीका यमुना घर्तीले तीन हजार ३७१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोजराज पाण्डेले दुई हजार ५१५ तथा काग्रसकी निर्मला खनालले दुई हजार ५६९ मत प्राप्त गरिएका छन् ।

 

LIVE TV