१६ असार २०७४, शुक्रबार

बिर्तामोड । बिर्तामोड नगरपालिकामा नेकपा एमालेका अग्निप्रसाद पाण्डे एक हजार २७२ मत ल्याएर समूहसहित विजयी भएका छन् ।

उनका निकटतम प्रत्यासी नेपाली काँग्रेसकी देविका बस्नेतले ७३९ मत प्राप्त गरेका छन् । महिला सदस्यमा यमुना आचार्य, दलित महिला सदस्यमा कमला महरा नथख खुला सदस्यतर्फ टीकाप्रसाद सङ्ग्रौला र प्रेमकुमार पोखरेल निर्वाचित भएका छन् ।निर्वाचन अधिकृत जीवराज भट्टराईले जानकारी दिए ।

LIVE TV