धनकुटामा नयाँ शक्ति पार्टीले जीत हांसील गरेको छ । धनकुटा नगरपालिका वडा नं। ३ मा नयाँ शक्ति पार्टीका वडा अध्यक्ष विकास घिमिरे २९० मत ल्याएर बिजयी भएका छन्।
उनका प्रतिद्धवन्दी एमालेका मुकुन्द भण्डारीले २५८ मत ल्याएका छन् ।