१६ असार २०७४, शुक्रबार

नारायणघाट मुग्लिन सडक खण्डको इच्छाकामना वडा नम्बर ६ कालीखोला मा पहिरो जाँदा सडक पुन अबरोध हुन पुगेको छ विहानैदेखि सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन विचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।

सडक फराकिलो पार्न खन्ने काम भैरहेको हुँदा वर्षा परे संगै पहिरो झर्ने क्रम बढेको छ यस सडक खण्डको बैकल्पिक मार्ग नहुँदा दिनहु जसो यारुले हैरानी खेपिरहेका छन्

LIVE TV