१६ असार २०७४, शुक्रबार

रुकुम । रुकुम जिल्लाका तीन गाउँपालिकामा माओवादी केन्द्रले नै अग्रता लिएको छ । निर्वाचन सम्पन्न भएका ३१ वडामध्ये १२ वडाको मतपरिणाम आइसकेको छ । यसमध्ये १० वटा वडामा जित हात पारेको माओवादी केन्द्रले सुरुदेखी नै अग्रता कायम गरिहरहेको छ भने २ वटा वडामा जित हात पार्दै एमाले दोस्रो स्थानमा छ ।

अहिलेसम्म कांग्रेसले भने कुनै पनि वडामा जित हात पारेको छैन । पहिलो चरणभन्दा दोस्रो चरणमा मतगणना अलि छिटो अगाडी बढिरहेको छ । सम्भवतस् आज साँझसम्म जिल्लाका तिन वटै गाउँपालिकाको अन्तिम मत परिणाम आईसक्ने देखिएको छ ।
जिल्लाभरको पछिल्नो मत परिणम यस प्रकार रहेको छ,

१। सिस्ने गाउँपालिका
कुल मतदाता संख्या स् ८,३६८
नेकपा माओवादी केन्द्र
प्रमुख स् कुमारी बराल, २१०२
उप प्रमुख स् गोवरद्धन बुढा, १९९९

कांग्रेस–एमाले चुनावी गठबन्धन
अध्यक्ष स् नन्दलाल शर्मा ९नेकपा एमाले०, १२५८
उपाध्यक्ष स् लक्षिराम घर्ती ९नेपाली कांग्रेस०, १२२८

वडा नं। १ मा माओवादी केन्द्रका मानबहादुर वुढा अध्यक्षमा विजयी ।
वडा नं। २ मा माओवादी केन्द्रका जीवन केसी अध्यक्षमा विजयी ।
वडा नं। ३ मा नेकपा एमालेका पशुपति खड्का अध्यक्षमा विजयी ।
वडा नं। ७ मा माओवादी केन्द्रका अमृते बुढाथोकी अध्यक्षमा विजयी ।
वडा नं। ८ मा माओवादी केन्द्रका खर्कसिङ थापा अध्यक्षमा विजयी ।

२। भुमे गाउँपालिका
मत गणना जारी।।।
कुल मतदाता संख्या स् ८,५५५

नेकपा माओवादी केन्द्र
अध्यक्ष स् रामसुर बुढा, २३०३
उपाध्यक्ष स् मनकुमारी बुढा बिष्ट, २२९९
नेपाली कांग्रेस
अध्यक्ष स् गञ्जसिंङ बुढा, ७८४
उपाध्यक्ष स् कमला खड्का, ७६०
नेकपा एमाले
अध्यक्ष स् आशा स्वर्णकार, २५५
उपाध्यक्ष स् कमानसिंङ डाँगी, २६७

वडाको विवरण
वडा नं। १ मा माओवादी केन्द्रका रामचन पुन अध्यक्षमा विजयी ।
वडा नं। २ मा माओवादी केन्द्रका नरबहादुर वुढा अध्यक्षमा विजयी ।
वडा नं। ७ मा माओवादी केन्द्रका धनमान रोका विजयी
वडा नं। ८ मा माओवादी केन्द्रका पञ्चबहादुर रोका विजयी ।
वडा नं। ९ मा माओवादी केन्द्रका प्रवेश पुन विजयी ।

३। पुथा उत्तरगंगा गाउँपालिका
कुल मतदाता संख्या स् ७,५५८
नेपाली कांग्रेस
अध्यक्ष स् काजिमान घर्ती, ४६
उपाध्यक्ष स् रविना घर्ती, ४४
नेकपा एमाले
अध्यक्ष स् भिउमान घर्ती, १८४
उपाध्यक्ष स् सिता घताने, १८३
नेकपा माओवादी केन्द्र
अध्यक्ष स् ओमप्रसाद घर्ती, ३७६
उपाध्यक्ष स् ओमकुमारी घर्ती, ३७५
वडाको विवरण
वडा नं। १ मा माओवादी केन्द्रका मकरसिङ गुरुङ्ग अध्यक्षमा विजयी ।
वडा नं। २ मा माओवादी केन्द्रका सतसिंह वुढा अध्यक्षमा विजयी ।

वडा नं। १४ मा एमालेका उम्मेदवार अध्यक्षमा विजयी ।
अन्नपूर्णपोष्टबाट

LIVE TV