१६ असार २०७४, शुक्रबार

सन्धिखर्क नगरपालिका

पाटीको नाम पद नामथर प्राप्त गरेको मत
नेपाली कांग्रेस र माओवादी मेयर कमल प्रसाद भुसाल १०६८
उपमेयर ठाकुर विक ९४८
एमाले मेयर कृष्ण प्रसाद श्रेष्ठ १०६७
उपमेयर इश्वरा पोख्रेल ९८४
शितगंगा नगरपालिका

नेपाली कांग्रेस र माओवादी मेयर सुर्य अधिकारी ८१६
उपमेयर टिका रेस्मी ७६१
एमाले मेयर बसन्त श्रेष्ठ ७५९
उपमेयर गिता भाट ७५६
वडा नम्वर ८ मा नेकपा माओवादी केन्द्रका रुकेस आले विजयी ।
वडा नम्वर ९ मा भीम केसीको प्यानल विजयी ।
वडा नम्वर १ मा बुद्धिकृष्ण पौडेल सहितको प्यानल विजयी ।

भुमिकास्थान नगरपालिका

पाटीको नाम पद नामथर प्राप्त गरेको मत
नेपाली कांग्रेस र माओवादी मेयर रेशम थापा ८४८
उपमेयर खडानन्द बेल्बासे ८०८
एमाले मेयर पिताम्वर भुसाल ९५१
उपमेयर सुनिता बेल्बासे १०५७
राजमो मेयर कविराज खनाल ६२६
उपमेयर सकुन्तला थापा ४०८
वडा नम्वर १० मा एमालेका खगिस्वर पन्थी १००६ मतका साथ उहाको प्यानल विजयी । उनका प्रतिद्धन्द्धी कांग्रेसका मानबहादुर रायमाझिका ५९२ मत

पाणिनि गाँउपालिका

पाटीको नाम पद नामथर प्राप्त गरेको मत
नेपाली कांग्रेस प्रमुख अच्युत गौतम ६५२
उपप्रमुख अम्विका पोख्रेल ६४२
एमाले प्रमुख जीवनारायण कोइराला ५०४
उपप्रमुख लक्ष्मी गौतम ५०२
माओवादी प्रमुख श्रीहरी गौतम
उपप्रमुख विमला घिमिरे
वडा नम्वर १ को अध्यक्षमा कांग्रेसका शालिकराम भटराइ ६३८ मत सहित समपुर्ण प्यानल विजयी ।

छत्रदेव गाँउपालिका

पाटीको नाम पद नामथर प्राप्त गरेको मत
नेपाली कांग्रेस प्रमुख लेखनाथ पोख्रेल १४८५
उपप्रमुख तुलसा देवी श्रेष्ठ १५६५
एमाले प्रमुख रिषी अधिकारी १३८०
उपप्रमुख मनिषा पन्थी १२७३
माओवादी प्रमुख प्रकास ज्ञवाली ३०२
उपप्रमुख बिष्णु रायमाझि ३२६
वडा नम्वर १ मा कांग्रेसका प्रकासराज पन्थी सहितको प्यानल विजयी ।
वडा नम्वर ८ मा राजकुमार श्रेष्ठ सहितको प्यानल विजयी ।

मालारानी गाँउपालिका

नेपाली कांग्रेस र माओवादी प्रमुख पदम क्षेत्री १०९२
उपप्रमुख शान्ता खनाल १०३६
एमाले प्रमुख बालकृष्ण आचार्य १०००
उपप्रमुख प्रमिला क्षेत्री १०४०

LIVE TV