विराटनगर । विराटनगर महानगरपालिकामा बिहान साढे ११ बजेबाट मतगणना सुरु हुने भएको छ।
सर्वदलीय बैठकले एकैपटकमा ५ स्थानमा मतगणना सुरु गर्ने निर्णय गरेको छ।