बाजुरा बडिमालिका नगरपालिका वडा नं. १ को मत गणना सकियो ।
नेपाली कांग्रेसका रामबहादुर कार्की वडा अध्यक्षमा ५४० मतले विजयी ।
उनका निकटम प्रतिद्धन्दी एमालेका डिबहादुर बिकको २८३ मत ।