१४ असार २०७४, बुधबार

दोश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तरगत प्रदेश नम्बर १, ५ र ७ मा आज भएको मतदानको समय सकिएको छ । मतदानका लागि विहान सात बजेदेखि अपराह्न पाँच बजे सम्मको समय तोकिएको थियो ।

साँझ ५ बजेसम्म लाइनमा बसेका मतदाताले भने पाँच बजेपछि पनि मतहाल्न पाउने छन् ।
मतदानको समय सकिए लगत्तै निर्वाचन आयोगले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

 

LIVE TV