१४ असार २०७४, बुधबार

संघिय समाजवादी फोरमका अध्यक्ष्य उपेन्द्र यादवले रा. ज. पा .को केहि नेता घमण्डी र हठी भएको कारण निर्वाचनमा भाग नलिएर गलत बाटो रोजेको बताए ।

 

जनताको मतदान प्रतिको उत्साह र सुन्दर भबिस्य प्रतिको आशालाइ मनन गर्दै यो चरणको निर्वाचनमा छुटे पनि अर्को चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नछुटोस भन्ने चाहना राखेका छन् ।
फोरम अध्यक्ष्य उपेन्द्र यादवले बिराटनगर उपमहानगरपालिकामा आज बिहान मतदान गरेका छन् ।

LIVE TV