१० जेष्ठ २०७४, बुधबार


काठमाण्डौ । सरकारले भोलि काठमाण्डौ उपत्यकामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।

मन्त्रालयमा अनुसार विहिवार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको हो ।

LIVE TV