१० जेष्ठ २०७४, बुधबार

काठमाडौँ । प्रधानमन्त्री पदबाट राजिनामा दिएका प्रचण्डले केहिबेरमै राजिनामाबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउने बताएका छन् ।

प्रचण्डले प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गरिसकेपछि प्रधानमन्त्री पदबाट राजिनामा दिएका हुन् ।

LIVE TV