८ जेष्ठ २०७४, सोमबार

संघीय समाजवादी फोरम नेपालले सबै मधेसवादी दलहरू मिलेर दोस्रो चरणको निर्वाचनमा जाने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले मधेसविरोधी शक्तिलाई परास्त गर्न कार्यगत एकताका लागि राष्ट्रिय जनता पार्टीलाई अपिल नै गरेका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

LIVE TV