७ जेष्ठ २०७४, आईतवार

हेटौंडा । अहिले हेटौंडा उप महानगरपालिका मत गणना भईरहेको छ । अहिले सम्ममा हेटौंडा उप महानगरपालिकाको मेयर पदको लागी १५२०८ मत ल्याउँदै नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ, भने १५०३० मत सहित एमालेले कांग्रेसलाई पछ्याईरहेको छ । त्यस्तै, मेयर पदको लागी राप्रपा ले ४६८७ मत ल्याउँदै अघि बढिरहेको छ ।


त्यस्तै, उप मेयर पदको लागी भने एमालेले १५०६४ मत सहित अग्र स्थानमा आगडि गईरहेको छ । त्यस्तै, माओबादी केन्द्रले ११२२१ मत सहित एमालेलाइ पछ्याईरहेको छ, भने राप्रपाले ५४९६ मत ल्याइसकेको छ ।

LIVE TV